शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई १३-० ले हराउँदै भुटान सेमिफाइनलमा

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 271
    SHARES
  • साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई १३-० ले हराउँदै भुटान सेमिफाइनलमा

    काठमाडौं । भुटान जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

    ३ अंक प्राप्त गरेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ भने ४ अंक भएको नेपाल दोस्रो स्थानमा झरेको छ ।

    images

    यसअघि नै समूह ‘ए’बाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । आइतबार सेमिफाइनलको दुबै खेल हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप