शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार पोखरामा रास्वपाको बिरोध प्रदर्शन

एक्सप्रेस पाना
कार्तिक २०, २०८१ मंगलबार
  • 291
    SHARES
  • मंगलबार पोखरामा रास्वपाको बिरोध प्रदर्शन

    काठमाडौं । सहकारी रकम अपचलनमा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकले मंगलबार पोखरामा बिरोध प्रदर्शन गरेका छन् ।

    images

    लामिछानेलाई राजनितिक प्रतिशोधपूर्ण तरिकाले फसाउन खोजिएको दाबी गर्दै पोखरास्थित जिरो किलोमा  रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।

    465581503_542310035175662_6111805156898085721_n (1).jpg

    images

    465723021_542310141842318_2971260919361890426_n.jpg

    उनीहरुले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरे । 

    465862358_542310101842322_9126499540332533590_n.jpg

    लामिछानेलाई मंगलबार नै कास्की जिल्ला अदालतमा म्याद थपको लागि पेस गरिएको छ । उनी गत कात्तिक ३ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

    465782588_542310045175661_973097314330888425_n.jpg


  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा