आइतबार, भाद्र २८ गते २०८३
images

जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज युएइको सामना गर्दै

एक्सप्रेस पाना
कार्तिक २४, २०८१ शनिबार
  • 361
    SHARES
  • जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज युएइको सामना गर्दै

    काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ ।

    images

    दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदै छ ।

    प्रतियोगितामा नेपाल र युएई दुवैले आफ्ना शुरुका २–२ खेल जितेका छन् । नेपाल र युएईले थाइल्याण्ड र कुवेतलाई पराजित गरेका छन् ।

    images

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप