शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 246
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेका छन् ।

    images

    पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ओलीलाई चीनको र रेग्मीलाई संयुक्त राज्य अमेरिकाका  लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति