शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल नियुक्त

एक्सप्रेस पाना
कार्तिक २६, २०८१ सोमबार
  • 274
    SHARES
  • लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल नियुक्त

    काठमाडौं । लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा कलाकार राजेश हमाल नियुक्त भएका छन् । 

    images

    नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो ।

    राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताएका छन् ।

    images

    सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए ।

  • सम्बन्धित विषय:

  • # ब्राण्ड एम्बासडर
  • # राजेश हमाल