शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 227
    SHARES
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

    images

    फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो । ढुंगानाको कलेजो सम्बन्धी समस्याको उपचार भइरहेको थियो ।

    वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका नेता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए । उनलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ ।

    images

  • सम्बन्धित विषय:

  • # दमननाथ ढुंगाना