शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दू बर्मा

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 255
    SHARES
  • एनपीएल:काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दू बर्मा

    काठमाडौं ।  नेपाल प्रिमियर लिग एनपीएल खेल्ने तयारीमा रहेको काठमाडौं गुर्खाजले ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दू बर्मालाई घोषण गरेको छ । 

    images

    आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच बर्मालाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक गरेको हो ।

    कार्यक्रममा इन्दूले काठमाडौं गुर्खाजमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आसन्न एनपीएल फेस्टिवल अफ क्रिकेटको रुपमा चर्चा गरिन् ।

    images

    काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्व रहेको काठमाडौं गुर्खाजमा करण केसी  ‘मार्की प्लेयर’ मा रहेका छन् । 

    एनपीएलमा ८ टिमको सहभागिता रहेको छ भने उद्घाटन खेल मंसिर १५ र फाइनल खेल पुस ६ गते हुने छ । प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन । 

  • सम्बन्धित विषय:

  • # ब्राण्ड एम्बासडर
  • # इन्दू बर्मा
  • # काठमाडौं गुर्खाज