शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएलको खेल तालिका सार्बजनिक,पहिलो खेल विराटनगर र जनकपुरबीच हुने

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 405
    SHARES
  • एनपीएलको खेल तालिका सार्बजनिक,पहिलो खेल विराटनगर र जनकपुरबीच हुने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्बजनिक गरिएको छ ।

    images

    मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन । 

    पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२ः १५ बजेदेखि शुरु हुने छ ।

    images

    467488198_122126126006455690_2715357756385162955_n.jpg

  • सम्बन्धित विषय:

  • # एनपीएल