काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
मंगलबार प्रहरीको सिआईबीको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईलाई पक्राउ गरेको हो ।
प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।



