शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपनिर्वाचन:पुथाउत्तरगङ्गा २ को वडा अध्यक्षमा माओवादीका जगत घर्ती निर्बिरोध निर्वाचित

एक्सप्रेस पाना
मंसिर ५, २०८१ बुधबार
  • 220
    SHARES
  • उपनिर्वाचन:पुथाउत्तरगङ्गा २ को वडा अध्यक्षमा माओवादीका जगत घर्ती निर्बिरोध निर्वाचित

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वमा नेकपा माओवादी केन्द्र निर्बिरोध निर्वाचित भएको छ ।

    images

    कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को वडा अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएका हुन् । 

    निर्वाचन आयोगले आज उपनिर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने समय दिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • # :पुथाउत्तरगङ्गा