काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।



