शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी–२० अलराउन्डरको विश्व वरीयताको दोस्रो स्थानमा दीपेन्द्रसिंह ऐरी

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 326
    SHARES
  • टी–२० अलराउन्डरको विश्व वरीयताको दोस्रो स्थानमा दीपेन्द्रसिंह ऐरी

    काठमाडौं । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा रहेका छन् ।

    images

    आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्रको वरियता स्थिर रहेको हो ।

    वरीयताको शीर्ष स्थानमा भारतीय क्रिकेटर हार्दिक पाण्डेय रहेका छन् । दुई स्थान सुधार गर्दै २४४ अंकसहित पाण्डेय शीर्षमा पुगेका हुन् ।

    images

    यसअघि शीर्ष स्थानमा रहेका इङ्ल्यान्डका लायम लिभिङस्टोन भने तेस्रो स्थानमा झरेका छन् ।

  • सम्बन्धित विषय:

  • # दीपेन्द्रसिंह ऐरी