शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

एक्सप्रेस पाना
मंसिर ९, २०८१ आइतबार
  • 228
    SHARES
  • अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

    images

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # चित्रलेखा यादव