शुक्रबार, श्रावण २९ गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

एक्सप्रेस पाना
मंसिर १३, २०८१ बिहीबार
  • 238
    SHARES
  • परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् ।

    images

    चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आरजु बिहिबार चीन प्रस्थान गरेकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन गएकी हुन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् ।

    images

    प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

  • सम्बन्धित विषय:

  • # आरजु राणा