शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कीर्तिपुरमा कांग्रेसको चुनावी सभा

एक्सप्रेस पाना
मंसिर १३, २०८१ बिहीबार
  • 221
    SHARES
  • कीर्तिपुरमा कांग्रेसको चुनावी सभा

    काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुरमा चुनावी सभा गरेको छ ।

    images

    चुनावी प्रचारप्रसारको अन्तिम दिन बिहीबार कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा कीर्तिपुरको लोकतान्त्रिक चोकमा चुनावी सभा गरेको हो ।

    आगामी मंसिर १६ मा कीर्तिपुरको मेयरका लागि उपनिर्वाचन हुँदैछ । यो निर्वाचनमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ। 

    images

    आजै कांग्रेससहित माओवादी केन्द्र र नेकपा एमालेले पनि यहाँ चुनावी सभा आयोजना गरेका छन् । 

    congrass2.jpg

    congrass (1).jpg

    congs.png

    congrss.png

  • सम्बन्धित विषय:

  • # चुनावी सभा