शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कीर्तिपुरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 274
    SHARES
  • कीर्तिपुरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पद(मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्।

    images

    सोमबार बिहान ९ः३० बजेसम्मको मत परिणामअनुसार डंगोलले १ हजार ३१६ मतसहित अग्रता कायम राखेका हुन् ।

    नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले ९७८ मत सहित डंगोललाई पछ्याइरहेका छन् । भने नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन्।

    images

    स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० र दिनेशकुमार अधिकारीले ४३४ मत ल्याएका छन्।

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # कृष्णमान डंगोल
  • # कीर्तिपुर नगरपालिका