शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:काठमाडौं गुर्खाजले दियो चितवन राइनोजलाई ११२ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 232
    SHARES
  • एनपिएल:काठमाडौं गुर्खाजले दियो चितवन राइनोजलाई ११२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमयर लिग (एनपिएल) को फ्रेन्चाइज टिम काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ ।

    images


    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको हो ।

    काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रन बनाए भने शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोडे ।

    images

    चितवनका सोहेल तानबिरले ५ विकेट लिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # काठमाडौं गुर्खाज
  • # चितवन राइनोज