काठमाडौं । कर्णाली याक्सका शिखर धवन आउट भएका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ रोजेको कर्णालीले दोस्रो विकेटको रुपमा शिखर धवनलाई गुमाएको हो ।
धवनलाई जनकपुर बोल्ट्सका हर्ष थाकेरले १४ रनमा आउट गरेका हुन् । धवनले कर्णालीका लागि ३ चौका प्रहार गरे ।



