शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कीर्तिपुरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले बढाए मतान्तर

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 268
    SHARES
  • कीर्तिपुरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले बढाए मतान्तर

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पद(मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै गर्दै मतान्तर बढाउँदै लगेका छन्।

    images

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल २ हजार ४२० मतसहित अगाडि रहेका हुन् । 

    एमाले उम्मेदवार डा.सुरेन्द्र मानन्धरले २ हजार ६१ मतले पछाइरहेका छन् ।  

    images

    माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले १ हजार ६७४ मत सहित तेस्रो स्थानमा रहेका छन् । 

    राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन गरेर रिक्त पद पूर्ति गर्न लागिएको हो। 

     

  • सम्बन्धित विषय:

  • # कृष्णमान डंगोल
  • # कीर्तिपुर नगरपालिका