शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल: पहिलो खेलमा टस जितेर विराटनगर किंग्स बलिङ गर्दै

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 351
    SHARES
  • एनपीएल: पहिलो खेलमा टस जितेर विराटनगर किंग्स बलिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    images

    मंगलबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर विराटनगर किंग्सले बलिङ गर्ने निर्णय गरेको हो । खेल बिहान ९ बजे सुरु भएको छ । 


    विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङको निर्णय लिएका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # एनपीएल)
  • # सुदूरपश्चिम रोयल्स
  • # विराटनगर किंग्स