शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौंमा बयान सकिएपछी रवि लामिछानेलाइ पुर्‍याइयो चितवन

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 261
    SHARES
  • काठमाडौंमा बयान सकिएपछी रवि लामिछानेलाइ पुर्‍याइयो चितवन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन लगिएको छ ।

    images

    सहकारी रकम अपचलनमा मुछिएका उनलाई लामिछानेलाई मंगलबार बिहान बयानका लागि चितवन लगिएको हो ।

    सोमबार काठमाडौंमा लामिछानेको बयान सकिएपछी चितवन लगिएको हो ।

    images

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । 

    जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ । सोहि मुद्धाको लागि लामिछानेलाई चितवन पुर्‍याइएको हो । 

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # रास्वपा