शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 250
    SHARES
  • नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    images

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि मंगलबार विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्न कार्यतालीका रहेको छ । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री