शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:चितवन राइनोजले दियो पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 286
    SHARES
  • एनपिएल:चितवन राइनोजले दियो पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । 

    images

    मंगलबार त्रिवि क्रिकेट मैदानममा भएको दोस्रो खेलमा पोखराविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो । 

    चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे भने कप्तान कुशल मल्लले ३८ बनाए । 

    images

    पोखराका लागि रेमन रेफर, विपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकालले १ विकेट लिए।

     

  • सम्बन्धित विषय:

  • # चितवन राइनोज
  • # पोखरा एभेञ्जर्स