शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:पहिलो खेलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 258
    SHARES
  • एनपीएल:पहिलो खेलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

    images

    बुधबार कीर्तिपुरको त्रिवि मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । 

    यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । दोस्रोखेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने–सामने हुँदैछन् ।

    images

    यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।

     

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # एनपीएल:
  • # काठमाडौं गोर्खाज