शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:टस जितेर पहिले बलिङ गर्दै काठमाडौं गोर्खाज

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 261
    SHARES
  • एनपीएल:टस जितेर पहिले बलिङ गर्दै काठमाडौं गोर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

    images

    बुधबार कीर्तिपुरको त्रिवि मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । 

    यसअघि पहिले खेल हारेका कर्णाली र काठमाडौं आज पहिलो जितको खोजीमा हुनेछन् । कर्णालीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको करण केसीले गर्नेछन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # एनपीएल)
  • # कर्णाली याक्स
  • # काठमाडौं गोर्खाज