शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बीआरआईबाट नेपालले लाभ लिनेछ:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 217
    SHARES
  • बीआरआईबाट नेपालले लाभ लिनेछ:प्रधानमन्त्री ओली

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन् । 

    images

    बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने बताएका हुन् । 

    प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए । 

    images

    प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने उल्लेख गरे । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • # बीआरआई