शुक्रबार, आश्विन २३ गते २०८३
images

एनपिएल:दोस्रो खेलमा टस जितेर बलिङ गर्दै काठमाडौं गुर्खाज

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 244
    SHARES
  • एनपिएल:दोस्रो खेलमा टस जितेर बलिङ गर्दै काठमाडौं गुर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ। 

    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहिबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो ।

    काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ। 

    images

    सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो। 

  • सम्बन्धित विषय:

  • # काठमाडौं गुर्खाज
  • # सुदूरपश्चिम रोयल्स
  • # एनपिएल