शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोखरा एभेन्जविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनी लायन्स

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 246
    SHARES
  • पोखरा एभेन्जविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनी लायन्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ । 

    images

    शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो खेलमा पोखरा एभेन्जविरुद्ध टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको हो । 

    लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग हारेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुवै खेल गुमाएको छ । दुबै टिम आज जितको खोजीमा मैदानमा उत्रिएका छन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # एनपीएल)
  • # लुम्बिनी लायन्स
  • # पोखरा एभेन्ज