शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:टस जितेर पहिले बलिङ गर्दै विराटनगर किङ्ग्स

एक्सप्रेस पाना
मंसिर २२, २०८१ शनिबार
  • 233
    SHARES
  • एनपिएल:टस जितेर पहिले बलिङ गर्दै विराटनगर किङ्ग्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर  किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

    images

    शनिबार त्रिवि मैदानमा  जारी दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगरले टस जितेर बलिङ रोजेको हो ।

    कर्णालीले अहिलेसम्म दुई वटा खेलमा  पराजित हुँदा एक खेल जितेको छ । भने विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

    images

    आज दुबै टोली तेस्रो खेलमा निस्किएको जितलाई निरन्तरता दिन चाहन्छन् ।

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # विराटनगर किङ्ग्स