शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कर्णाली याक्सले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २२, २०८१ शनिबार
  • 308
    SHARES
  • कर्णाली याक्सले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले विराटनगर  किङ्ग्सलाई १३४ रनको लक्ष्य दिएको छ । 

    images

    शनिबार त्रिवि मैदानमा  जारी दोस्रो खेलमा कर्णाली याक्सले २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको हो । 

    कर्णालीका लागि देव खनालले ४८ बलमा ४ चक्का र २ छक्का प्रहार गर्दै ५३ रन बनाए भने विलियम बोसिस्टोले ६६ रन जोडे । 

    images

    टस जितेर पहिले बलिङ गरेको विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स