शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्दै

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 335
    SHARES
  • एनपीएल:पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुदैछ । 

    images

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल्दैछन् । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । जनकपुरले लगातार तिन जित निकालेको छ भने लगातार खाएको लुम्बिनीले तीन हार व्यहोरेको छ । 

    जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ। लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ। 

    images

    आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

  • सम्बन्धित विषय:

  • # एनपीएल)
  • # लुम्बिनी लायन्स
  • # जनकपुर बोल्ट्स