शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० सदस्य मनोनित

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 335
    SHARES
  • कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ । 

    images

    सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।  

    मनोनित हुनेहरुमा  लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    images

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस