शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:टस जितेर पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स

एक्सप्रेस पाना
मंसिर २५, २०८१ मंगलबार
  • 222
    SHARES
  • एनपीएल:टस जितेर पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स


    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । 

    images

    मंंगलबार कीर्तिपुरको त्रिवि मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो । 

    चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

    images

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # कर्णाली याक्स