शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ब्रायन लारा एनपीएल हेर्न नेपाल आउँदै

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 338
    SHARES
  • ब्रायन लारा एनपीएल हेर्न नेपाल आउँदै

    काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजका लारा नेपाल आउने जानकारी दिएका हुन् ।

    लारा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने बताइएको भएपनि उनी कहिले आउछन् भन्ने स्पष्ट खुलाइएको छैन ।

    images

    वेस्ट इन्डिजका चर्चित क्रिकेटर लारा टेस्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र ब्याट्सम्यान हुन् । 

  • सम्बन्धित विषय:

  • # एनपीएल
  • # ब्रायन लारा