काठमाडौं । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा पठाइएको छ ।
पर्सामा बयान सकिएपछि लामिछानको बयान सकिएपछि कास्की पठाउने क्रममा हाल उनलाई सिमरा विमानस्थल पुराइएको हो ।
पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की लगिने बताइएको छ ।



