शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर किंग्स

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 304
    SHARES
  • एनपिएल:टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर किंग्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । 

    images

    बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगरले टस जितेर पहिले  ब्याटिङ गर्ने निर्णय गरेको हो । 

    पोखराको कप्तानी नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले तथा विराटनगरको पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले गर्नेछन् ।

    images

    विराटनगरले अहिले सम्म चार खेलमा एक खेल जितेको छ भने तिन खेल हारेको छ । त्यसैगरी पोखराले पनि चार खेलमा एक खेल जितेको छ । आज दुबै टिम जितको खोजिमा हुनेछन् । 

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # विराटनगर किंग्स