शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 267
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको हो । 

    बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारवाहीबारे नियमित छलफल हुने जनाइएको छ।

    images

    चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्को बैठक
  • # प्रधानमन्त्री