शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:काठमाडौं गुर्खाजले दियो जनकपुरलाई १०२ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २७, २०८१ बिहीबार
  • 381
    SHARES
  • एनपिएल:काठमाडौं गुर्खाजले दियो जनकपुरलाई १०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ ।

    images

    बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनाएको हो । 

    काठमान्डौंका लागि गेर्हार्ड इरास्मसले २० जोडे भने कप्तान करण केसीले १९ रन बनाउँदा स्टिफन एस्किनाजीले १७ रन बनाए । 

    images

    जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३ तथा मोहम्मद मोहसिनले २ र अरनिको यादवले १ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # काठमाडौं गुर्खाज
  • # जनकपुर बोल्ट्स