शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

एक्सप्रेस पाना
मंसिर २८, २०८१ शुक्रबार
  • 280
    SHARES
  • वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

    काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा आज नेपाल आउने भएका छन् । 

    images

    चर्चित क्रिकेटर लारा पहिलो पटक नेपाल आउन लागेका हुन्।

    नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि लारा नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    images

    त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच हुने पहिलो खेल हेर्नका लागि कीर्तिपुरस्थित मैदानमा पुग्नेछन्। केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्ड लाराले कम्तीमा तीन वटा खेल कीर्तिपुरस्थित मैदानमा गएर हेर्ने छन्। 

    लारा टेस्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र ब्याट्सम्यान हुन् । 

  • सम्बन्धित विषय:

  • # ब्रायन लारा