शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चर्चित क्रिकेटर ब्रायन लारा आइपुगे नेपाल

एक्सप्रेस पाना
मंसिर २८, २०८१ शुक्रबार
  • 235
    SHARES
  • चर्चित क्रिकेटर ब्रायन लारा आइपुगे नेपाल

    काठमाडौं । चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । 

    images

    वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

    लारा टेस्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र ब्याट्सम्यान हुन् ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् ।

    क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । 

     

     

     

  • सम्बन्धित विषय:

  • # ब्रायन लारा
  • # क्रिकेटर