शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:टस जितेर पहिले बलिङ गर्दै काठमाडौं गुर्खाज

एक्सप्रेस पाना
मंसिर २९, २०८१ शनिबार
  • 286
    SHARES
  • एनपीएल:टस जितेर पहिले बलिङ गर्दै काठमाडौं गुर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार हुने खेलमा काठमाडौं गुर्खाजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

    images

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्। दुवै टोलीले प्ले अफको स्थिति सुदृढ बनाउनको लागि जित आवश्यक पर्नेछ । 

    images

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # एनपीएल
  • # काठमाडौं गुर्खाज