शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल:पोखरा एभेन्जर्सले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २९, २०८१ शनिबार
  • 294
    SHARES
  • एनपीएल:पोखरा एभेन्जर्सले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । 

    images

    शनिबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको हो ।

    पोखराका लागि रेमन रेफरले ४१ रन बनाए भने दिनेश खरेलले ३८ रन बनाए। दिलिप नाथले २७ र माइकल लिस्कले २३ रन जोडे । 

    images

    काठमाडौंका लागि भने राशिद खान र करण केसीले ३–३ विकेट लिए । माइकल लेभिट र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स