काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबारको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो खेलमा जनकपुर बोट्स विरुद्ध चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ,


