शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चितवन राइनोजले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २९, २०८१ शनिबार
  • 368
    SHARES
  • चितवन राइनोजले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ 

    images

    जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

    चितवनका लागि कप्तान कुशल मल्लले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए भने रवि बोपाराले ४४ रन बनाउँदा हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।

    images

    जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # चितवन राइनोज
  • # जनकपुर बोल्ट्स