शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:विराटनगरविरुद्ध टस जितेर पहिले बलिङ गर्दै काठमाडौं गुर्खाज

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 379
    SHARES
  • एनपिएल:विराटनगरविरुद्ध टस जितेर पहिले बलिङ गर्दै काठमाडौं गुर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार हुने खेलमा काठमाडौं गुर्खाजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा काठमाडौंले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    आजको खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्नेछ। विराटनगर यसअघि नै लिगबाट बाहिरिसकेका छ। 

    images

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # काठमाडौं गुर्खाज