शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:विराटनगरले दियो काठमाडौंलाई ११८ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 280
    SHARES
  • एनपिएल:विराटनगरले दियो काठमाडौंलाई ११८ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

    विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाउँदा दिपक बोहराले २० रन जोडे । 

    images

    काठमाडौंका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं गुर्खाज
  • # विराटनगर किंग्स