शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 392
    SHARES
  • आइतबार तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।

    images

    आज सुनको मुल्य तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।


    महासंघका अनुसार आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य