काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
सोमबार त्रिवि मैदान कीर्तिपुरमा लिगको अन्तिम खेलमा सुदूपश्चिमले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।