शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल:कर्णालीले दियो सुदूपश्चिमलाई १०२ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 314
    SHARES
  • एनपिएल:कर्णालीले दियो सुदूपश्चिमलाई १०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले सुदूपश्चिमंलाई१०२ रनको लक्ष्य दिएको छ । 

    images

    सोमबार त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको हो । 

    कर्णालीका लागि जीशान मक्सुदले सर्बाधिक ३० रन बनाए भने विलियम बोसिस्टोले १६ रन बनाएका थिए ।

    images


    त्यस्तै सुदूरपश्चिमका बलर हर्मीत सिंहले ३ विकेट लिए भने स्कट कुगेलेइज र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए ।  

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # सुदूपश्चिमं