शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 313
    SHARES
  • आज तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य


    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ५१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुन प्रतितोला १ लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ४०   रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य